खेल

जनमतका राष्ट्रिय सचिवसहित ७ जना निलम्बन

काठमाडौं,२६ असार । जनमत पार्टीले ७ जनालाइ निलम्बन गरेको छ। पार्टिले राष्ट्रिय सचिव सहित जनालाई निलम्बन गरेको हो। राष्ट्रिय सचिव विश्वेश्वर प्रसाद (वीपी)साह, केन्द्रीय सदस्य रामेश्वर यादव, सिराहाको मिर्चैया नगर…  थप पढ्नुहोस

महिला एसिया कप अभ्यास खेलमा नेपाल पराजित

काठमाडौँ,२६ असार । महिला एसिया कपका लागि श्रीलंका पुगेको नेपालले स्थानीय टिमसँगको दोस्रो अभ्यास खेलमा पनि हार व्यहोरेको छ। श्रीलंका महिला डेभलोपमेन्टविरुद्धको दोस्रो खेलमा नेपाल ४ विकेटले पराजित भयो। पहिले…  थप पढ्नुहोस

नगरस्तरीय हाप्किडो च्याम्पियनसिप हुने

दाङ, २४ असार । दाङको घोराहीमा नगर स्कुल स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ हुने भएको छ । घोराही नगर हाप्कडो संघको आयोजना तथा दाङ जिल्ला हाप्किडो संघको सहयोगमा नगर स्कुल स्तरीय हाप्किडो…  थप पढ्नुहोस

सन्दीप लामिछानेलाई “ए” ग्रेडको केन्द्रीय सम्झौता

काठमाडौँ,२१ असार ।नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म ए ग्रेडमा रहने गरी…  थप पढ्नुहोस

क्यानको प्रवक्तामा लामा

काठमाडौं,२१ असार । नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय सदस्य छुम्बी लामालाई प्रवक्तामा नियुक्त गरेको छ । क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट मनोनीत सदस्य छुम्बीलाई प्रवक्तामा…  थप पढ्नुहोस

दाङ जिल्ला ‘ए’ डिभिजन लिगमा न्यु स्टार च्याम्पियन

घोराही, १८ असार । दाङ जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ मा न्यु स्टार फुटबल एकेडेमी नारायणपुर च्याम्पियन बनेको छ । तुलसीपुर उपमहानगरपालिका–१८ स्थीत बेलझुण्डी रंगशालामा मंगलवार भएको फाइनल खेलमा…  थप पढ्नुहोस

जुडोकी मनिता पेरिस ओलम्पिक खेल्ने

काठमाडौं,१३ असार। नेपालबाट जुडोकी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक–२०२४ खेल्ने भएकी छन् । मनिताले वाइल्ड कार्डमार्फत ओलम्पिक खेल्ने भएकी हुन् । मनिताले १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका निम्ति…  थप पढ्नुहोस

अफगानिस्तान सेमिफाइनलमा

काठमाडौं,११ असार। आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तान सेमिफाइनल प्रवेश गरेको छ। आज भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै पहिलो पटक टी(ट्वेन्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। पानी परेर रोकिँदै सुरु…  थप पढ्नुहोस

सन्दीप, रोहित र दीपेन्द्र ‘ग्लोबल टी–२० लिग’ खेल्ने

काठमाडौँ,८ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन प्रभावशाली खेलाडीले क्यानडाको चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘ग्लोबल टी–२० लिग’ खेल्ने भएका छन् । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र…  थप पढ्नुहोस

सनसनीपूर्ण खेलमा नेपाल १ रनले पराजित

दाङ,१ असार ।आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न नसक्दा नेपाल ७ विकेटको क्षतिमा १ रनले पराजित भएको…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology