खेल

काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालका दुई जित

काठमाडौ,२१ कार्तिक । श्रीलंकामा जारी काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपाली टोलीले एकै दिन दुई जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा नेपालले घरेलु टोली श्रीलंका र माल्दिभ्सलाई पराजित गरेको हो।…  थप पढ्नुहोस

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन १ देखि हुने

काठमाडौ,१९ कार्तिक । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ देखि ७ गतेसम्म आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले बुधबार बसेको १२३ औं बोर्ड बैठकमा प्रतियोगिता यही मिति…  थप पढ्नुहोस

अमेरिकाविरुद्ध दिपेन्द्रको अर्ध सतक

काठमाडौ,१५ कार्तिक । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा दिपेन्द्र सिंह ऐरीले अमेरिकाविरुद्ध अर्ध सतक बनाएका छन्। उनले ४३ बलमा ५१ रन बनाएका हुन्। उनले…  थप पढ्नुहोस

टेनिस बल क्रिकेट प्रतियोगितामा सहभागी नहुन क्यानको निर्देशन

काठमाडौ,१४ कार्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालका प्रादेशिक तथा जिल्ला क्रिकेट संघहरूलाई टेनिस बल क्रिकेट प्रतियोगितामा सहभागी नहुन निर्देशन दिएको छ। डिजिआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टद्वारा आयोजना हुन…  थप पढ्नुहोस

नेपाली फुटबलका प्रशिक्षक रसको राजिनामा

काठमाडौ,१३ कार्तिक ।नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। पुरुष राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएको करिब आठ महिनामै उनले पद छोडेका हुन्। गत फागुनमा एन्फा र…  थप पढ्नुहोस

साम्बाको दुई गोलसंगै भारतमाथि नेपालको जित

काठमाडौ,१० कार्तिक । स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को उत्कृष्ट प्रदर्शनमा नेपालले थ्री नेसन्स कप महिला फुटबल प्रतियोगितामा सान्त्वना जित हासिल गरेको छ। भारतको शिलङस्थित जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न अन्तिम खेलमा…  थप पढ्नुहोस

अमेरिकाले दियो नेपाललाई २६३ रनको लक्ष्य

काठमाडौ,९ कार्तिक । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट…  थप पढ्नुहोस

नेपाली महिला फुटबल टोली भारत प्रस्थान

काठमाडौ,५ कार्तिक । भारतमा आयोजना हुने अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली आज भारत प्रस्थान गरेको छ। भारतको सिलोङमा हुने उक्त प्रतियोगितामा आयोजक भारतसहित नेपाल…  थप पढ्नुहोस

संन्यास लिदै क्रिकेटर शरद भेषवाकर

काठमाडौं,३ कार्तिक । नेपाली क्रिकेटका सफल ब्याट्सम्यान शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनले नोभेम्बर ७ देखि ९ सम्म हङकङमा हुने हङकङ…  थप पढ्नुहोस

सामोआलाई १२४ रनले हराउँदै नेपाल विश्वकप छनोटको च्याम्पियन

काठमाडौं,३१ असोज ।नेपालले ओमानमा जारी आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको उपाधि जितेको छ। आज सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology