तुलसीपुर महोत्सवमा आज प्रकाश सपुत आउँदै
दाङ,११ पुस। दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’को आठौँ दिन आज पनि उल्लेख्य संख्यामा दर्शक सहभागी हुने अनुमान गरिएको छ। आज चर्चित गायक प्रकाश सपुतको प्रस्तुति रहने भएकाले महोत्सवस्थलमा विशेष चहलपहल देखिने अपेक्षा आयोजकले गरेका छन्। आजको कार्यक्रममा प्रकाश सपुतसँगै गायक सागर वली, गायिका कालिका राना, नृत्यांगना सावित्रा वलीलगायत कलाकारहरूले आकर्षक प्रस्तुति दिने आयोजकले जनाएको … Continue reading तुलसीपुर महोत्सवमा आज प्रकाश सपुत आउँदै