शिक्षा

प्रधानाध्यापक भेला तथा सम्मान कार्यक्रम

घाेराही, ३ असाेज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घाेराही नगर कमिटीकाे आयाेजनामा प्रधानाध्यापक भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । बिहीबार दाङकाे घाेराहीमा एक कार्यक्रमकाे…  थप पढ्नुहोस

मावि तुलसीपुर सेन्टर देशभरमै प्रथम: शिक्षा मन्त्रालयले गर्यो पुरस्कृत

दाङ,२ असोज । दाङको तुलसीपुरस्थित मावि तुलसीपुर सेन्टर देशभरमै प्रथम भएको छ। शैक्षिक गतिविधिमा देशभरकै उत्कृष्ट हुँदै प्रथम स्थान प्राप्त गरेको विद्यालयले शिक्षा मन्त्रालयद्वारा पुरस्कार प्राप्त समेत गरेको छ। राष्ट्रिय…  थप पढ्नुहोस

सरकारी विद्यालयमा मनपरी शुल्क,एसईई प्रमाणपत्र लिन १० हजार तिर्दै विद्यार्थी

दाङ, २ असोज । सामुदायिक विद्यालयहरुका कुनै पनि बहानामा शुल्क लिन पाइदैन । सरकारले नीतिमा माध्यमिक शिक्षासम्मको पठन पाठन निशुल्क नै बनाएको छ । तर सामुदायिक विद्यालयमा अस्वभाविक रुपमा शुल्क…  थप पढ्नुहोस

स्थापना दिवसमा विविध कार्यक्रम

दाङ,१ असोज । तुलसीपुर नगर जेसिजले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ। नगर जेसीजले दीप प्रज्वलन, सम्मान तथा सामग्री वितरण लगायत विभिन्न कार्यक्रम गरी जेसिजको ६०औँ स्थापना दिवस…  थप पढ्नुहोस

बाल दिवसको अवसरमा विविध कार्यक्रम

दाङ ,२८ भदौ । ६०औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर तुलसीपुरमा विविध कार्यक्रम गरिएको छ। "बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी "भने मूल नाराका साथ तुलसीपुर स्थित गुरुजुर नमुना माध्यमिक विद्यालयमा…  थप पढ्नुहोस

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस वर्षदेखि एमबीबीएस पढाइ, ५० विद्यार्थी भर्ना गर्न पाइने

दाङ,२२ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा एमबीबीएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनको लागि आवश्यक तयारी पूरा गरेको प्रतिष्ठानलाई पहिलो वर्ष…  थप पढ्नुहोस

रोकियो मावि सेन्टरको शैक्षिक पूर्वाधार निर्माण

प्रहरी–विद्यालय जग्गा विवाद दाङ, २० भदौ । जिल्लाकै नमुना र उत्कृष्ट विद्यालयको रुपमा रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टरमा पूर्वाधार अभावले पठन पाठनमा समस्या भएको छ । विद्यालयमा भएका पूर्वाधारले विद्यार्थी…  थप पढ्नुहोस

हिमालमा नयाँ विद्यार्थीलाई स्वागत

दाङ,१४ भदौ । हिमाल एकाडेमी तुल्सीपुर दाङमा कक्षा ११ मा अध्यनरत विद्याथीलाई स्वागत गरिएको छ । विद्यालयमा कार्यक्रमको आयोजना गरि स्वागत गरियको हो ।विद्यालयका प्रधानाध्यापक मधुसुदन केसीको सभापतित्वमा तथा लोकराज…  थप पढ्नुहोस

कर्मचारी युनियनद्वारा पाठशालालाई सहयोग

दाङ,१४ भदौ । नेपाल निजामती कर्मचारी युनियन दाङले घोेराही उपमहानगरपालिका–७ शुक्रवारमा रहेको उत्तरवाहिनी गुरुकुल संस्कृत पाठशालालाई सहयोग गरेको छ । युनियनले आफ्नो स्थापना दिवसका अवसरमा शुक्रबार उत्तरवाहिनी गुरुकुल संस्कृत पाठशालालाई…  थप पढ्नुहोस

मेरिगोल्ड स्कुलमा जुनियर रेडक्रस सर्कल गठन

दाङ १४ भदौ, तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मा रहेको मेरिगोल्ड ईंग्लिश बोर्डिङ स्कुलमा जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । विद्यालयका छात्र प्रतीक खनालको अध्यक्षतामा १३ सदस्य जुनियर रेडक्रस…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology