शिक्षा

विद्यार्थीका लागि ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक

काठमाडौँ,१८ असार। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक गरेको छ । मन्त्रालयले वेबसाइटमार्फत विद्यार्थीको रुचि, क्षमता अनुसारको पेशा तथा व्यवसायबारे जानकारी दिने जनाएको छ । वेबसाइटमा विद्यार्थी,…  थप पढ्नुहोस

शिक्षा क्षेत्रको दलीय राजनीतिकरण हटाउँछु:मन्त्री श्रेष्ठ

काठमाडौँ ,१७ असार। शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरणलाई आफूले हटाएरै छाड्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बताएकी छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले…  थप पढ्नुहोस

गुरौका विद्यार्थीलाई लायन्स क्लबको सहयोग

दाङ,१५ असार ।  लायन्स क्लब अफ दाङ नारायणपुरले  विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरेको छ। घोराही उपमहानगरपालिकाको १२ मा रहेको गुराँस प्राथमिक विद्यालय गुरौँका विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरेको छ ।उपमहानगरपालिका…  थप पढ्नुहोस

हिमालमा वक्तृत्वकला सम्पन्न

दाङ,१४ असार । तुलसीपुरमा रहेको हिमाल एकेडेमीमा वक्तृत्वकला सम्पन्न भएको छ।  सिनियर र जुनियर गरि दुई तहमा भएको वक्तृत्वकलामा जुनियरतर्फ दिपसन कार्की प्रथम भएका छन् । यसैगरी भुमिका सिंह दोश्रो…  थप पढ्नुहोस

एसईईको नतिजा सार्वजनिक: ४ जिपिए ल्याउने १४६ जना , ४८% मात्रै पास

दाङ,१३ असार। यस वर्षको एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा सार्वजनिक गरेको हो। परीक्षामा सहभागी भएका मध्ये ४७.८६% मात्रै…  थप पढ्नुहोस

गुरुकुलको प्लस टु छात्रवृत्ति योजना

दाङ,१२ असार । गुरुकुल एकेडेमीले प्लस टु छात्रवृत्ति योजना ल्याएको छ । विशेष छात्रवृत्ति योजना अन्र्तगत कक्षा ११मा भर्ना हुन आउने नँया विद्यार्थिहरुको विद्यालयले उक्त योजना ल्याएको हो । विद्यालयले…  थप पढ्नुहोस

हिमालका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत

दाङ, १२ असार। तुलसीपुरमा रहेको हिमाल एकेडेमीले उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ। विद्यालयले जेठ महिनामा आयोजना गरिएका विभिन्न कार्यक्रममा विजयी भएका विद्यार्थीहरूलाई नगद ,पदक नगद र सम्मानपत्रले पुरस्कृत गरेको हो।…  थप पढ्नुहोस

बिहिबारसम्म एसइईको नतिजा सार्वजनिक हुने

काठमाडौ,११ असार। यस वर्षको एसइई परीक्षाको नतिजा बिहिबारसम्म सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बताएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कक्षा १० को परीक्षाको नतिजा सार्वजनिक गर्ने…  थप पढ्नुहोस

विद्यार्थीहरूको दन्त परीक्षण

दाङ, ११ असार । गुरुकुल एकेडेमीका विद्यार्थीहरूको दन्त परीक्षण गरिएको छ। गुरुकुल एकेडेमी घोराही र तुलसीपुरका विद्यार्थीहरूको दन्त परीक्षण गरिएको हो। तुलसीपुरका कक्षा  प्ले ग्रुपदेखि कक्षा ९ सम्मका करिब १६०…  थप पढ्नुहोस

“बाल विवाह”नेपालमा एक जटिल समस्या

"बाल विवाह" भन्नाले कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ। विभिन्न देशमा विवाह गर्न योग्य उमेर भनेर आ-आफ्नै कानुनी रूपमा निर्धारित उमेर तोकिएको छ।नेपालको सन्दर्भमा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology