शिक्षा

सप्तरंगी स्कूलको बार्सिकोत्सब : ‘निजी विद्यालयले बिपन्नलाई निशुल्क शिक्षा दिनु पर्छ’

दाङ,७ फागुन। तुलसीपुरमा रहेको सप्तरंगी इंगलिस मिडियम स्कुल (सक्सेस)ले सक्सेस एक्पो तथा विद्यालयको वार्षिकोत्सव कार्यक्रम गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललितजंग शाहको अध्यक्षता तथा वडा नं. ९ का…  थप पढ्नुहोस

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

दाङ,५ फागुन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। बोर्डको निर्णयअनुसार २०८३ सालको वार्षिक परीक्षा वैशाख १४ गतेदेखि सुरु भई…  थप पढ्नुहोस

हिमालको २२औँ स्थापना दिवस सम्पन्न

दाङ,२९ माघ । हिमाल एकेडेमीको २२औँ स्थापना दिवस दुईदिने कार्यक्रमका साथ सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनयकुमार मिश्रको सभापतित्व तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम…  थप पढ्नुहोस

सगरमाथा स्कूलमा ‘फुड फेस्टिवल–२०८२’

छोराछोरीले बनाएको परिकार चाख्न अभिभावकको उत्साहपूर्ण सहभागिता दाङ,२५ माघ । तुलसीपुर–९ बेलुवामा रहेको सगरमाथा स्कूल दाङले ‘फुड फेस्टिवल–२०८२’ सम्पन्न गरेको छ। विद्यालयको शैक्षिक गुणस्तर बढाउनुका साथै विद्यार्थीहरूमा व्यवहारिक सीप, उद्यमशीलता…  थप पढ्नुहोस

नेपाल शिक्षक संघ घोराहीको नवौँ प्रतिनिधि सभा सम्पन्न

दाङ,२४ माघ । नेपाल शिक्षक संघ घोराही दाङको नवौ स्थानीय प्रतिनिधि सभा आज शनिबार घोराहीमा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ घोराहीका अध्यक्ष खिमप्रकाश पुरीको सभापतित्व एवं नेपाल शिक्षक…  थप पढ्नुहोस

डिभाईन फाउन्डेसनमा व्यावहारिक अभिभावकत्वबारे अन्तर्दृष्टि प्रशिक्षण

दाङ, १८ माघ । डिभाइन फाउन्डेसन तुल्सीपुर दाङले आज तुल्सीपुरमा एक कार्यक्रम आयोजना गरी डिभाइन मन्टेश्वरी तथा डिभाइन पाठशालाका अभिभावकहरूका लागि व्यावहारिक अभिभावकत्वबारे अन्तर्दृष्टि विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।…  थप पढ्नुहोस

जिल्ला स्तरीय हाजिरी जवाफमा ज्ञान ज्योति प्रथम

दाङ, १७माघ । दाङको तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ। हिसान दाङ र कलेज रिडर्स काठमाडौँको संयुक्त आयोजनामा दाङ जिल्लाका विभिन्न…  थप पढ्नुहोस

दाङ टेक्निकलमा नवप्रवेशी विद्यार्थीको स्वागत

दाङ,१६ माघ ।दाङ टेक्निकल इन्स्टिच्यूट प्रा.लि. (एच.ए. तथा ल्याब टेक्निसियन कलेज), तुलसीपुर–६, दाङले नवप्रवेशी विद्यार्थीहरूको स्वागत कार्यक्रम सम्पन्न गरेको छ। कलेजका अध्यक्ष तथा प्रमुख दोर्ण बहादुर वलिको अध्यक्षतामा तथा तुलसीपुर…  थप पढ्नुहोस

ज्ञानज्योतीको वार्षिकोत्सवः बालबालिकामा असल नेतृत्व र सुन्दर भविष्यको परिकल्पना

दाङ,१५ माघ । ‘मुलुकमा अब शिक्षा र स्वास्थ्यसँगै रोजगारीको वातावरण पनि सुन्दर बनोस्। आज नभए भोलि अवश्य बनोस्। सरकारको नेतृत्व गर्नेहरूले स्मार्ट सहर र त्यसका अवधारणाको पूर्ण कार्यान्वयन गरून्।’–ज्ञानज्योतीका विद्यार्थीहरु…  थप पढ्नुहोस

तुलसीपुर सेन्टरको ५५ औँ वार्षिकोत्सवः शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि

जाजरकोटदेखि जुम्लासम्मका विद्यार्थीको शैक्षिक केन्द्र दाङ, १३ माघ । दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले आफ्नो ५५ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology