साहित्य

कहिले टुङ्गिन्छ यो वार्ता अनि छलफल ….

सडक सडक गन्थन मन्थन गर्दैछन्त्यहीँ एउटा मोर्चा पनि गठन गर्दैछन् के गर्न खोजेका हुन खैँ कुन्नी यिनलेजनता सामु झुठा किन बचन गर्दैछन् कहिले टुङ्गिन्छ यो वार्ता अनि छलफलआलटाल गरि यो मन दोमन गर्दैछन् ।। गणतन्त्र स्थापना भएको नि बर्षौ भयोबल्ल लौ अध्ययन अव गहन गर्दैछन् । हुने त केहि होईन ढुकुटीको सत्यानाशपारेर आफै आज भनाभन … Continue reading कहिले टुङ्गिन्छ यो वार्ता अनि छलफल ….

थप पढ्नुहोस् »

राष्ट्रिय कविता महोत्सव मङ्सिर २९ मा हुने

काठमाण्डाै । नेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव आउँदो मङ्सिर २९ गते काठमाण्डौमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगित गरिएको थियो । अब भौतिक दुरी कायम गरी महोत्सव गर्ने नयाँ मिति तय गरिनेछ । प्रतिष्ठानले २०२२ सालदेखि महोत्सव … Continue reading राष्ट्रिय कविता महोत्सव मङ्सिर २९ मा हुने

थप पढ्नुहोस् »