स्वास्थ्य

बुद्ध हस्पिटलको कार्यकारी अधिकृतमा किशोर आचार्य

दाङ, २६ असोज । दाङको घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटल प्रा.लि. ले स्वास्थ्य सेवा व्यवस्थापन र गुणस्तर सुधारमा नेतृत्व प्रदान गर्ने उद्देश्यसहित किशोर कुमार आचार्यलाई प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त…  थप पढ्नुहोस

अस्पतालमा बेड अभाव, कुर्चीमै राखेर उपचार

दैलेख, २३ असोज । बिरामीको चाप अत्यधिक बढेसँगै जिल्ला अस्पताल दैलेखले बिरामीहरूलाई कुर्चीमै राखेर उपचार गर्न थालेको छ। २०४२ सालमा ओपीडीका रूपमा बनेको साँघुरो भवनमा बेड अभाव भएपछि यस्तो अवस्था…  थप पढ्नुहोस

भ्रामक सूचना र गलत विश्वासले बढाउँदै मातृत्व संकट

उमा भण्डारी, दाङ । दाङको बबई गाउँपालिका–३ बस्ने गंगदी यतिबेला प्रजनन स्वास्थ्य समस्यासँग जुधिरहेकी छन्। १५ वर्षमै सन्तान जन्माएकी उनलाई एकातिर स्वास्थ्य समस्या र अर्कोतिर सन्तानको चिन्ताले च्यापिरहेको छ। उनमा…  थप पढ्नुहोस

स्वास्थ्य मन्त्रालयमा फोन मार्फत गुनासो गर्न सकिने

काठमाडौँ,८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवाप्रवाहलाई व्यवस्थित गर्ने उदेश्यले गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गरेको छ । मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहमा देखिएका समस्या, ढिलाइ वा अनुचित गतिविधिबारे गुनासो सुन्न…  थप पढ्नुहोस

मन्त्री बन्ने सूचीबाट हट्यो डा. मिश्रको नाम

काठमाडौं,६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस गरेकी डा. संगीता कौशल मिश्र अन्तिम घडीमा सूचीबाट हटेकी छन्। कार्कीले मिश्रसहित पाँच जनाको नाम राष्ट्रपति कार्यालयमा…  थप पढ्नुहोस

पूर्व प्रधानमन्त्री खनालकी पत्नी चित्रकारको बायाँ हात काटियो अवस्था गम्भीर

काठमाडौँ ,२ असोज । गत भदौ २४ गतेको आन्दोलनका क्रममा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको उपचारक्रममा बायाँ हात काटिएको छ। पूर्वप्रधानमन्त्री खनालका अनुसार ७०…  थप पढ्नुहोस

जंगली च्याउ खाँदा छजना बिरामी

काठमाडौ,१ असोज। जंगली च्याउ खाँदा गुल्मीमा छजना बिरामी परेका भएका छन् । गुल्मीदरबार गाउँपालिका –१ बलिथुमका रजाली परिवार बुधबार बिहान जंगलबाट ल्याएको च्याउ खादा बिरामी भएका हुन् । खानाको समयमा…  थप पढ्नुहोस

जापनिज इन्सेफ्लाइटिसका कारण पाँचजनाको मृत्यु

काठमाडौँ,३० भदौ । जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा पाँच जनाको मृत्यु भएको छ। सङ्क्रमित १६ जनामध्ये उनीहरूको मृत्यु भएको हो। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो पटक भदौ २३ गते एकजनाको मृत्यु…  थप पढ्नुहोस

इच्छुकलाई रक्तदान गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ, भदौ २४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रक्तदानमा सहभागीताको हुन अनुरोध गरेको छ । देशका विभिन्न स्थानमा सोमबार भएको जेनजी प्रदर्शनमा घाइते भएकाहरूको उपचारका लागि रगतको माग बढेपछि…  थप पढ्नुहोस

राजधानीका अस्पतालमा रगत अभावः रक्तदान गर्न आह्वान

काठमाडौँ,२३ भदौ। सोमबार राजधानीमा भएको जेन–जीको सरकार विरोधी प्रदर्शनका क्रममा सयौँ व्यक्तिहरू घाइते भएपछि सामाजिक सञ्जालमा रगत अभाव भएको भन्दै पोस्टहरू राखिएका छन्। विशेषगरी घाइतेहरूको उपचार भइरहेका सिभिल अस्पताल, ट्रमा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology