खेल

संन्यास लिदै क्रिकेटर शरद भेषवाकर

काठमाडौं,३ कार्तिक । नेपाली क्रिकेटका सफल ब्याट्सम्यान शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनले नोभेम्बर ७ देखि ९ सम्म हङकङमा हुने हङकङ…  थप पढ्नुहोस

सामोआलाई १२४ रनले हराउँदै नेपाल विश्वकप छनोटको च्याम्पियन

काठमाडौं,३१ असोज ।नेपालले ओमानमा जारी आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको उपाधि जितेको छ। आज सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले…  थप पढ्नुहोस

नेपालले दियो सामोआलाई २१२ रनको लक्ष्य

काठमाडौ,३१ असोज । ओमान क्रिकेट एकेडेमीमा जारी खेलमा नेपालले सामोआलाई २१२ रनको लक्ष्य दिएको छ। टस जितेर सामोआले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २११ रन जोड्यो।…  थप पढ्नुहोस

नेपालसंग ३८ रनले  स्तब्ध भयो ओमान , तालिकाको शीर्ष स्थान पुग्यो नेपाल

काठमाडौँ , ३० असोज ।  ओनेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ । १ सय ५२ रनको लक्ष्य लिएर आएको घरेलु…  थप पढ्नुहोस

नेपालले ओमानलाई दियो १५२ रनको लक्ष्य

दाङ, २९ असोज । आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोट अन्तर्गतको सुपर सिक्सको तेस्रो खेलमा नेपालले ओमानलाई १५२ रनको  लक्ष्य प्रस्तुत गरेको छ।  ओमानको अल अमेरत क्रिकेट मैदानमा…  थप पढ्नुहोस

ओमानसँग खेल्नुअघि नै नेपाल टी-२० विश्वकपमा पुग्ने समिकरण

दाङ,२९ असोज । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा आज नेपालले घरेलु टोलीसँग खेल्दैछ । छनोटमा अपराजित रहेका नेपाल र ओमानबीचको यो खेल रोमाञ्चक…  थप पढ्नुहोस

नेपाल टी–२० क्रिकेट वरियतामा एक स्थान उक्लियो

काठमाडौं ,२८ असोज । नेपाल आइसीसी टी–२० टिम वरियतामा एक स्थान माथि उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अक्टोबर १३ मा सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १८औं स्थानबाट १७औं…  थप पढ्नुहोस

युएईमाथि नेपालको १ रनको जित

काठमाडौँ,२६ असोज । आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध १ रनको रोमाञ्चक जीत निकालेको छ। ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जितेर…  थप पढ्नुहोस

नेपाल आज जापानसंग खेल्दै

काठमाडौ,२४ असोज । नेपालले आज जापानसंग प्रतिस्पर्धा गर्दैछ । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट–एशिया प्यासिफिक छनोट अन्तर्गत नेपाल आज जापानसँग प्रतिस्पर्धा गर्न लागेको । खेल ओमानमा नेपाली समयअनुसार दिउँसो…  थप पढ्नुहोस

मलेसियाविरुद्ध नेपालको जित

काठमाडौं,२२ असोज । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँचवाँ टी–२० खेलमा पाँच विकेटको जित हात पार्दै ३–२ ले शृंखला आफ्नो नाम गरेको छ। बुधबार सम्पन्न अन्तिम खेलमा टस जितेर…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology