फिचर

बस दुर्घटना हुँदा १० घाइते

रामेछाप, १४ असार । रामेछापको लिखुतामाकोशी गाउँपालिका –६ खिम्ती बिर्तामा यात्रु बाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । शुक्रवार गैरीबाट सदरमुकाम मन्थलीतर्फ जाँदै गरेको बा ५ ख…  थप पढ्नुहोस

मदिरा सेवनबाट मृत्यु हुनेको सँख्या ६३ पुग्यो

बेंगलोर,१३ असार। दक्षिणी भारतको एक सहरमा मदिरा सेवनबाट मृत्यु हुनेको सँख्या ६३ पुगेको छ ।भारतमा ब्याकस्ट्रिट डिस्टिलरीमा बनेको सस्तो रक्सीबाट हरेक वर्ष सयौं मानिसको मृत्यु हुन्छ भने तमिलनाडू राज्यको यो…  थप पढ्नुहोस

जुडोकी मनिता पेरिस ओलम्पिक खेल्ने

काठमाडौं,१३ असार। नेपालबाट जुडोकी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक–२०२४ खेल्ने भएकी छन् । मनिताले वाइल्ड कार्डमार्फत ओलम्पिक खेल्ने भएकी हुन् । मनिताले १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका निम्ति…  थप पढ्नुहोस

१८ लाख ८१ हजार किसान सूचिकृत

काठमाडौँ,१३ असार। विद्युतीय प्रणालीमा देशभरका १८ लाख ८१ हजार कृषक सूचीकृत भएका छन् । देशभर ४० लाख ३० हजार कृषक घरधुरी रहको छ। जसमध्ये १८ लाख ८१ हजार कृषक घरधुरी…  थप पढ्नुहोस

नापी सर्वेक्षक गुप्ता विरुद्ध भ्रष्टाचार मुद्धा दायर

कपिलवस्तु,१३ असार। कपिलवस्तु नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता (तेली) विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। सर्वेक्षक गुप्ताविरुद्ध आयोगले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको…  थप पढ्नुहोस

हिमालयन इन्स्योरेन्स कम्पनीका सीईओ बर्खास्त

काठमाडौँ,१३ असार। हिमालयन एभेरेष्ट इन्स्योरेन्स कम्पनीका सीईओ विजयबहादुर शाह बर्खास्तीमा परेका छन् । सञ्चालक समितिलाई अपमान गरेको आरोपमा शाह बर्खास्तीमा परेका छन्। बुधबार बसेको कम्पनीका सञ्चालक समितिको बैठकमा कार्यसम्पादन कमजोर…  थप पढ्नुहोस

स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गरिनुपर्छः डा. तोसिमा

काठमाडौँ,१३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेकी छन् । प्रतिनिधी सभाको बैठकमा बोल्दै सांसद कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र…  थप पढ्नुहोस

राष्ट्रिय सभामा विनियोजन विधेयक प्रस्तुत

काठमाडौं,१३ असार। राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८१ प्रस्तुत भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक , २०८१ सभा समक्ष प्रस्तुत गरेका हुन् । विधेयकले संघीय…  थप पढ्नुहोस

चट्याङ,बाढी र पहिरोबाट १८ जनाको मृत्यु

दाङ,१३ असार। यसवर्षको मनसुन सुरुसंगै देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो, चट्याङसहितको प्राकृतिक विपद्बाट १८ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । मनसुन देशव्यापी रूपमा सव्रिmय…  थप पढ्नुहोस

करेन्ट लागेर एकजनाको मृत्यु, दुइजना घाइते

रुकुम पश्चिम,१३ असार। रुकुम पश्चिममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । दुइजना घाइते भएका छन्। बिहिबार बिहान करेन्ट लाग्दा जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ८ घोरखानी निवासी ६७ वर्षीया…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology