फिचर

घोराही-लमही सडक विस्तारको काम सुरु

दाङ ,१६ चैत । घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ। हाल मोड तथा साँघुरा स्थानहरू खुला गर्ने काम भइरहे पनि सडकलाई चारलेनका रूपमा विकास गर्ने योजना रहेको सडक…  थप पढ्नुहोस

चैत १८ मा नयाँ संसद अधिवेशन बोलाउने तयारी

काठमाडौं,१४ चैत। नयाँ संसदको अधिवेशन आगामी चैत १८ गतेका लागि डाक्ने तयारी गरिएको छ।सरकारले अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई पत्र लेखेपछि राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ। सामान्यतया अधिवेशन…  थप पढ्नुहोस

ओलीलाई तत्काल रिहा गर्न एमाले महासचिव पोखरेलको माग

काठमाडौं,१४ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अविलम्ब रिहा गर्न माग गरेका छन्। ओली पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले पूर्वाग्रह र प्रतिशोधको…  थप पढ्नुहोस

निजी निवास फर्किइन निवर्तमान प्रधानमन्त्री कार्की

काठमाडौ,१३ चैत । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की आज बालुवाटारबाट धापासीस्थित निजी निवासमा फर्किएकी छन्। नवनियुक्त प्रधानमन्त्री वालेन्द्र साह (बालेन)ले शपथ ग्रहण गरेलगत्तै कार्की बालुवाटारबाट बाहिरिएकी हुन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै…  थप पढ्नुहोस

देशभर ७ हजार बढी विपद्का घटनाः ४७९ जनाको मृत्यु

दाङ,१२चैत । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनाबाट १३ हजार ९८ परिवार…  थप पढ्नुहोस

संसद् अधिवेशन आह्वान अझै अनिश्चित

काठमाडौं,१२ चैत। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहज बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ…  थप पढ्नुहोस

जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको छः राष्ट्रपति पौडेल

काठमाडौ,११चैत । रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले दिएको अभिमतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको बताएका छन्। निर्वाचन आयोग नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिका लागि…  थप पढ्नुहोस

क्रिप्टो कारोबारमा संलग्न भारतीयसहित तीन जना पक्राउ

काठमाडौँ,९ चैत। नेपाल प्रहरीले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाको विवरण सोमबार सार्वजनिक गरिएको हो। पक्राउ पर्नेमा भारतका ४१…  थप पढ्नुहोस

चैत १५ भित्र बजेट प्रस्ताव पेस गर्न मन्त्रालयलाई निर्देशन

दाङ,९ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि सबै विषयगत मन्त्रालयलाई चैत १५ गतेभित्र योजना तथा कार्यक्रम प्रस्ताव पेस गर्न निर्देशन दिएको छ। मन्त्रालयले तयार…  थप पढ्नुहोस

तीनथान मिटर नपाएपछि मध्यरातसम्म वडाध्यक्षको धर्ना

सल्यान, ९ चैत । नेपाल विद्युत प्राधिकरणको सल्यान वितरण केन्द्रमा मिटर नपाएपछि एक वडाध्यक्ष धर्नामा बसेका छन्। कपुरकोट गाउँपालिका–३का वडाध्यक्ष प्रदीप खड्का आफ्ना वडाका तीन जना सेवाग्राहीका लागि विद्युत मिटर…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology