फिचर

दुधको भुक्तानी तत्काल दिन मुख्यमन्त्रीको निर्देशन

दाङ,१३ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई दुधको भुक्तानी तत्काल दिन नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय राप्ती उपत्यका देउखुरीमा बिहिवार नेपालगञ्ज दुग्ध…  थप पढ्नुहोस

भन्सार छली ल्याएको २१० बोरा चिनी बरामद

दाङ,१३ भदौ । भैरहवा भन्सार कार्यालयले ठुलो परिमाणमा तस्करीको सामान बरामद गरेको छ । लुम्बिनी रोडमा खटिएको भन्सार गस्ती टोलीले बेथरीबाट भन्सार छली नेपाल भित्रिएको दुई सय १० बोरा चिनी…  थप पढ्नुहोस

तुलसीपुरबाट नेपालगन्ज जाँदै गरेको बस दुर्घटना: दुइको मृत्यु,२१ घाइते

दाङ,१३ भदौ । बाँकेमा यात्रुबाहक बस दुर्घटना भएको छ।बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको भे १…  थप पढ्नुहोस

महिला भलिबल खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण

काठमाडौँ,१३ भदौ। ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुरस्कार वितरण गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा सो टोलीका क्याप्टेन…  थप पढ्नुहोस

३३ करोड लगानीमा सभाहल

काठमाडौं ,१२ भदौ । दाङको लमहीमा ३३ करोड बढी लगानीमा सभाहल निर्माण थालिएको छ । सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत लमही नगरपालिका–५ रातोडाँडामा निर्माण…  थप पढ्नुहोस

लुम्बिनी सभामा आज स्थानीय सेवा बिधेक निर्णयार्थ पेश हुँदै

दाङ,४ भदौ । लुम्बिनी प्रदेश सभा चौथो अधिवेसनको २७ औं बैठक आज बिहिवार दिउँसो २ बजे बस्दैछ । बैठकबाट स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको…  थप पढ्नुहोस

पहिरोमा परि तीनजनाको मृत्यु

जाजरकोट,३ भदौ । जाजरकोटमा भूकम्पपीडित बस्दै आएको अस्थायी टहरामा पहिरो खसेको छ । आइतबादेखि परेको वर्षाका कारण आएको उक्त पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका-२,…  थप पढ्नुहोस

अब राष्ट्रिय परिचयपत्रमै लाईसेन्स

दाङ,१ भदौ । संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सातै प्रदेशका यातायात मन्त्रालय विच यातायात क्षेत्रलाई व्यवस्थित बनाउनका लागि प्रदेशलाई अधिकार प्रत्यायोजन गर्ने गरि विविध सहमती भएका छन् ।…  थप पढ्नुहोस

उद्योगको बिजुली काटिनु घाटी काट्नु सरह हो:उर्जामन्त्री

काठमाडौं,१ भदौ । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगमा बिजुलीको लाइन काट्नु भनेको घाँटी काट्नु सरह भएको बताएका छन्। शनिबार नेपाल विद्युत प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले ट्रंक…  थप पढ्नुहोस

स्टार्टअप उद्यम कर्जा कार्यविधि कार्यान्वयन

काठमाडौँ,१ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology