फिचर

मतपत्र छपाइ सप्पन्न

दाङ,५ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले…  थप पढ्नुहोस

लुम्बिनीमा “सुरक्षित मातृत्व अभियान “

दाङ,४ फागुन । लुम्बिनी प्रदेश सरकारले सुरक्षित मातृत्व अभियान सुरु गरेको छ। गर्भवती जाँच ८२ प्रतिशत र संस्थागत सुत्केरी ८७ प्रतिशत पुगे पनि सुत्केरीपछिको जाँच (पिएनसी) ६६ प्रतिशतमा सीमित रहेपछि…  थप पढ्नुहोस

विद्युत प्राधिकरणले ‘एआई साथी’ एप ल्याउँदै

काठमाडौं,४ फागुन । नेपाल विद्युत प्राधिकरणले प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित ‘एनइए एआई साथी’ प्रणाली (एप) ल्याउने तयारी गरेको छ। संस्थालाई प्रविधिमैत्री, सरल, सक्षम र भविष्यउन्मुख बनाउने दीर्घकालीन रणनीतिअनुसार…  थप पढ्नुहोस

राष्ट्र बैंकले ९ अर्ब ३५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं,४ फागुन । नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। बैंकले एक वर्ष अवधिका लागि उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम इजाजतप्राप्त बैंक तथा…  थप पढ्नुहोस

६३ मध्ये २८ दलले मात्रै बुझाए घोषणापत्र

काठमाडौँ,४ फागुन । प्रतिनिधिसभा निर्वाचनका लागि ६३ राजनीतिक दल दर्ता भए पनि सोमबारसम्म निर्वाचन आयोग नेपालमा २८ दलले मात्रै घोषणापत्र बुझाएका छन्। आयोगले फागुन ३ गतेभित्र घोषणापत्र पेस गर्न निर्देशन…  थप पढ्नुहोस

एम्बुलेन्स भाडा २५ हजार तोकिएपछि स्थानीयको विरोध

काठमाडौँ, ३ फागुन। एम्बुलेन्स भाडा २५ हजार रुपैयाँ तोकिएपछि जुम्लाका स्थानीयले विरोध जनाएका छन्। जुम्ला–नेपालगञ्जको भाडादर जिल्ला एम्बुलेन्स समितिले आफूखुसी निर्धारण गरेको आरोप लगाउँदै सर्वसाधारणले असन्तुष्टि व्यक्त गरेका हुन्। स्वास्थ्य…  थप पढ्नुहोस

कार्यसम्पादन मूल्यांकनमा राप्ती गाउँपालिका पहिलो: राजपुर सबैभन्दा कमजोर

दाङ,१ फागुन । दाङका १० स्थानीय तहमध्ये कार्यसम्पादन मूल्यांकनमा राप्ती गाउँपालिका पहिलो भएको छ। यस वर्ष राप्तीले ७७.४६ अंक प्राप्त गर्दै जिल्ला प्रथम स्थान हासिल गरेको हो। गत वर्ष पनि…  थप पढ्नुहोस

स्रोत संरक्षणमार्फत स्वच्छ खानेपानी सुनिश्चित गर्नुपर्नेमा जोड

दाङ,२९ माघ । दाङको तुलसीपुरमा खानेपानी तथा सरसफाइ संस्था/समितिहरुको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । राष्ट्रिय सानाशहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ र तुलसीपुर उपमहानगरपालिकाको संयुक्त…  थप पढ्नुहोस

अफ्रिकन स्वाइन फिभरको जोखिम : उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौँ,२९ माघ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सुँगुर/बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। हालसम्म उक्त रोगविरुद्ध कुनै खोप उपलब्ध नभएकाले सुँगुर/बङ्गुर पालन…  थप पढ्नुहोस

मतपत्र जिल्लामा पठाउने तयारी

काठमाडौँ, २९ माघ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाअन्तर्गत १ सय १७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म १…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology