फिचर

परराष्ट्र सचिव नयाँ दिल्ली जाँदै

काठमाडौँ,२६ असार । दोस्रो बिमस्टेक विदेशमन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आज नयाँ दिल्ली जादै छन् । भारतको नयाँ दिल्लीमा यही जुलाई ११-१२ मा आयोजना हुने…  थप पढ्नुहोस

तुलसीपुरको सार्वजनिक सुनवाई : आर्थिक विचलन नगर्न सुझाव

दाङ, २६ असार । तुलसीपुर उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। सार्वजनिक सेवा तथा सुशासन समिति संयोजक धर्मराज ओलीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले विकासका नाममा आर्थिक विचलन नगर्न आग्रह गरेका…  थप पढ्नुहोस

लागू औषधसहित दुईजना पक्राउ

काठमाडौँ, २५ असार। प्रतिबन्धित लागू औषध सहित दुईजना पक्राउ परेका छन्। स्याङ्जाको वालिङ नगरपालिकाबाट लागू औषध सहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पूर्णिमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २०…  थप पढ्नुहोस

नक्कली लाइसेन्स वितरणको आरोपमा यातायात प्रमुख सहित १५ जनाविरुद्ध मुद्दा 

काठमाडौ,२५ असार । नक्कली लाइसेन्स वितरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले सोमवार काठमाडौं जिल्ला अदालतमा सरकारी कर्मचारी सहित…  थप पढ्नुहोस

एमाले सचिवालय बैठक स्थगित

काठमाडौं,२५ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो ।…  थप पढ्नुहोस

मोटरसाइकल दुर्घटनामा परि एकजना घाइते

दाङ,२५ असार । दाङको दंगीशरणमा मोटरसाइकल दुर्घटना हुदा एकजना घाइते भएका छन् । घाइते हुनेमा शान्तिनगर गाउँपालिका–५ निवासी ७३ वर्षीय नन्दकली खड्का रहेको इलका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा…  थप पढ्नुहोस

रास्वपाले मुकुललाई पार्टीको जिम्मेवारीबाट हटाउने

काठमाडौं,२५ असार। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने…  थप पढ्नुहोस

नारायणी नदीमा ३ वटा शव फेला

नवलपरासी,२५ असार । —गैंडाकोटस्थित नारायणी नदीमा सडे गलेको अवस्थामा ३ वटा शव फेला परेको छ ।डीएसपी बेदबहादुर पौडेलका अनुसार गैंडाकोट नगरपालिका- १ स्थित मजुवा सामुदायिक वन नजिक २ पुरुष र…  थप पढ्नुहोस

पहिरोले घर पुरिँदा एकजनाको ,मृत्यु तीनजना घाइते

रुकुम पूर्व, २५ असार । रुकुम पूर्वमा पहिरोले घर पुरिदा एकजनाको ज्यान गएको छ। पहिरोमा परी तीन जना गम्भीर घाइते भएका छन्। जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर १ दल्ली गैरामा…  थप पढ्नुहोस

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, २५ असार। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरूको कार्य विभाजन र…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology