जाजरकोट,३१ साउन। जाजरकोटमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–१ जाल्माका डिल बहादुर नेपालीकी छोरी १४ बर्षीया मनीषा बिकको भीर बाट लडेर मृत्यु भएको हो । स्थानीय… थप पढ्नुहोस
काठमाडौँ,३० साउन । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादु देउवाले टिआरसी विधयेक निष्कर्शमा पुग्नु मुलुकको लागि ऐतिहासिक उपलव्धी भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपरण… थप पढ्नुहोस
सागर सुबेदी, दाङ। दाङको तुलसीपुरमा विभिन्न सामाजिक संघसंस्थाहरूले सप्ताह व्यापी कार्यक्रम गरी युवा दिवस मनाइरहेका छन्। २५ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विभिन्न संघसंस्थाहरुले सप्ताहव्यापी कार्यक्रम गर्दै आएका छन्। तुलसीपुरमा… थप पढ्नुहोस
काठमाडौँ,२८ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार र मातहतका निकायले सकारात्मक परिणाम दिनुपर्ने बताएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पाँचौँ वार्षिकोत्सवका अवसरमा उनले खाद्य… थप पढ्नुहोस
कैलाली,२७ साउन। मृत्यु कर्ममा भेला भइरहेका बेला चट्याङ लाग्दा १० जना महिला घाइते भएका छन्। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ उत्तरमुढाका भीमबहादुर चौधरीको घरमा १३ दिनको पूर्ण तिथिको काममा… थप पढ्नुहोस
दाङ,२७ साउन। अबदेखि पानीको मूल्य २० रुपैयाँभन्दा बढी लिन पाइने छैन। एक लिटर पानीको बोतललाई २० रुपैयाँभन्दा बढी लिएमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। प्रसोधित पानीको मूल्य… थप पढ्नुहोस
दाङ,२६ साउन । दाङको घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर ७ कालाखोलाको उकालोमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । शुक्रबार बेलुका करिब ८ बजेतिर घोराहीबाट तुलसीपपुर तर्फ आउदै… थप पढ्नुहोस
काठमाण्डौ,२६ साउन । देशभरका ३१ हजार बालबालिका आफै घरमूलीको रुपमा रहेको एक तथ्यांकले बताएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको बालबालिका सम्बन्धी प्रतिवेदनअनुसार ३१ हजार ५ सय १२ बालबालिका… थप पढ्नुहोस
दाङ, २५ साउन। तुलसीपुरमा बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ ग्वारखोला नजिक बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार तीनजना घाइते भएका हुन्।… थप पढ्नुहोस
बर्दिया,२५ साउन। बाघको आक्रमणबाट एकजना घाइते भएका छन् । बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बारबर्दिया नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । कतर्निया सामुदायिक वनभित्र च्याउ खोज्न गएका… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology