विदेश

फिलिपिन्सका राष्ट्रपतिद्वारा राजनीतिबाट सन्यास

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले राजनीतिबाट सन्यासको घोषणा गर्नुभएको छ । उहाँले आउँदो वर्ष हुने राष्ट्रपति चुनावसँगै आफूले राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । फिलिपिन्सको संविधान अनुसार राष्ट्रपति पदमा ६…  थप पढ्नुहोस

दिल्लीको एक अदालतमा गोली चल्दा ३ जनाको ज्यान गयो

दिल्लीको एक अदालतमा गोली चल्दा तीन जनाको ज्यान गएको छ । दिल्लीको रोहिणी अदालत परिसरमा गोली चल्दा एक गुन्डा नाइके (ग्याङस्टार) र दुई आक्रमणकारीको ज्यान गएको बीबीसीले जनाएको छ ।…  थप पढ्नुहोस

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाे तेस्राे पटक पनि निर्वाचित

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो तेस्रो पटक निर्वाचित हुनुभएको छ । हिजाे सोमवार भएको संसदीय चुनावको मतगणना जारी रहेकै बेला उहाँको पार्टी लिबरल पार्टीले सरकार बनाउने म्यान्डेट पाएको हो । तर…  थप पढ्नुहोस

तालिबानको नियन्त्रणमा अफगानिस्तानका प्रमुख सहर

तालिबान लडाकु समूहले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी फराह सहर नियन्त्रणमा लिएको छ । अफगानिस्तानको पश्चिमी प्रान्त फराहको प्रान्तीय राजधानी फराह सहर नियन्त्रणमा लिएको तालिबान समूहले दाबी गरेको छ ।  गएकाे चार दिनको…  थप पढ्नुहोस

हैटीका राष्ट्रपतिको घरमै हत्या

हैटिका राष्ट्रपति जोभेनल मोइसेको हत्या भएको छ । राष्ट्रपति मोइसेको घरमा गरिएकाे आक्रमणमा उहाँकाे ज्यान गएकाे बीबीसीले जनाएको छ । केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको…  थप पढ्नुहोस

कोरोनाको नंया भेरियन्ट ८५ देशमा फैलियो

दाङ। कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेप्रतिविश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिन्ताव्यक्त गरेको छ । अहिलेसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको डब्लूएचओले जनाएको छ । पछिल्लो दुईहप्तामामात्रै डेल्टा भेरियन्ट ११…  थप पढ्नुहोस

भारतमा भित्रियो मनसुन, मुम्बईमा ठूलो वर्षा

भारतमा मनसुन भित्रिएको छ । एक दिन अगावै भित्रिएको मनसुनी प्रणालीका कारण मुम्बईमा ठूलो वर्षा भएको छ । मुम्बईका धेरै ठाउँ जलमग्न भएका छन् । त्यहाँको मौसम विभागले आउँदो पाँच…  थप पढ्नुहोस

ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट दुई वर्षका लागि बन्द

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट बन्द भएको छ । फेसबुकले दुई वर्षका लागि अकाउन्ट बन्द गरेको जनाएको छ । यसअघि गएको जनवरी महिनामा पनि उहाँको अकाउन्टमा…  थप पढ्नुहोस

चीनमा अब तीन सन्तान जन्माउन पाउने

चीनका नागरिकले अब तीन सन्तान जन्माउन पाउने अनुमति पाएका छन् । चीनले तीन सन्तानकाे अनुमति दिएसँगै अब दुई सन्तानकाे कडा नीति समाप्त भएकाे छ ।  चीनकाे सरकारी समाचार एजेन्सी सिन्ह्वाका राष्ट्रपति…  थप पढ्नुहोस

चक्रवातका कारण भारतमा कैयौँ विस्थापित

यास नामको चक्रवातका कारण भारतमा कम्तीमा पाँच जनाको ज्यान गएको छ । पश्चिम बङ्गाल र ओडिशा राज्यमा प्रभाव पारेको चक्रवातका कारण कम्तीमा पाँच जनाको ज्यान गएको र हजारौँ मानिस घरबारविहीन…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology