विदेश

पूर्वराष्ट्रपति युनलाई आजीवन कारावासको सजाय

काठमाडौं,७ फागुन । दक्षिण कोरिया का पूर्वराष्ट्रपति युन सुक येओल लाई मार्सल ल घोषणा गरी संसद् परिसरमा सेना परिचालन गरेको प्रकरणमा अदालतले विद्रोहसम्बन्धी अभियोगमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय…  थप पढ्नुहोस

हिमपहिरोमा परेर ८ जनाको मृत्यु,एक बेपत्ता

काठमाडौ,७ फागुन । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सिएरा नेभाडा पर्वत शृंखलामा मंगलबार आएको हिमपहिरोमा १५ जनाको समूह फसेको छ। उक्त समूह ब्ल्याकबर्ड माउन्टेन गाइड्स कम्पनीसँग तीन दिने गाइडेड यात्रामा निस्किएको थियो।…  थप पढ्नुहोस

इजरायलद्वारा २० प्यालेस्टिनी नागरिक पक्राउ

काठमाडौं,४ फागुन । इजरायली कब्जा बल (IOF) ले सोमबार वेस्ट ब्याङ्क का विभिन्न क्षेत्रबाट दुई महिलासहित २० जना प्यालेस्टिनी नागरिकलाई पक्राउ गरेको छ। वफा समाचार एजेन्सी का अनुसार तुलकार्म गभर्नरेटबाट…  थप पढ्नुहोस

डुङ्गा दुर्घटनाः ५२ जनाको मृत्यु , २७ अझै बेपत्ता

काठमाडौँ,२८ माघ । दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा एक डुङ्गा डुब्दा मृत्यु हुनेको संख्या ५२ पुगेको छ भने २७ जना अझै बेपत्ता रहेका छन्। फिलिपिन्स कोस्ट गार्ड (पीसीजी) ले बुधबार उक्त…  थप पढ्नुहोस

टी–२० विश्वकप २०२६: इङ्ल्यान्डले दियो नेपाललाई १८५ रनको लक्ष्य

दाङ ,२५ माघ । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाललाई जितका लागि इङ्ल्यान्डले १८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको…  थप पढ्नुहोस

रुसी सेनामाथि गोलि प्रहार

काठमाडौं,२३ माघ । रुसको राजधानी मस्कोमा रुसी सेनाका एक उच्च अधिकारीमाथि गोली प्रहार भएको छ। लेफ्टिनेन्ट जनरल भ्लादिमिर अलेक्सेयेभलाई गोली हानी घाइते बनाइएको बीबीसीले जनाएको छ। शुक्रबार बिहान मस्कोको उत्तरपश्चिमी…  थप पढ्नुहोस

रुसको प्रशिक्षण विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु

काठमाडौं,२० माघ।रुसको प्रशिक्षण विमान दुर्घटना भएको छ। ओरेनबर्ग क्षेत्रको ओर्स्क सहरनजिकै सोमबार एउटा प्रशिक्षण विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । स्थानीय समयानुसार दिउँसो १२ः५१ बजे उक्त दुर्घटना भएको…  थप पढ्नुहोस

रुसको ड्रोन आक्रमणबाट १२ जना मजदुरले मृत्यु

काठमाडौं,१९ माघ । युक्रेनको निप्रो सहरमा खानी मजदुर बोकेको बसलाई लक्षित गरी रुसले गरेको ड्रोन आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ।युक्रेनी आपत्कालीन सेवाका अनुसार आइतबार भएको आक्रमणमा अन्य सात…  थप पढ्नुहोस

भरुवा बन्दुकसहित एक जना पक्राउ

प्युठान,११ माघ । प्युठानको मल्लरानी गाउँपालिका–२ मधुगैराबाट एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। शनिबार राति प्रहरीले सोही ठाउँ निवासी ५८ वर्षीय डानकबहादुर सार्कीलाई भरुवा बन्दुक एक थानसहित नियन्त्रणमा…  थप पढ्नुहोस

स्पेनमा रेल दुर्घटनाः ३९ जनाको मृत्यु

काठमाडौँ,५ माघ । स्पेनमा रेल दुर्घटना हुँदा मृत्यु हुनेको सख्ँया ३९ पुगेको छ । तीव्र गतिकोा कारण भएको रेल दुर्घटना हुँदा ७३ जना गम्भीर घाइते भएका छन् । उनीहरुको अस्पतालमा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology