दाङ,२६ मंसिर । दाङमा विभिन्न मुद्दामा फरार रहेका ११ जना प्रतिवादी पक्राउ परेका छन्। मंसिर २० गतेदेखि २६ गतेसम्म प्रहरीले गरेको खोजतलास अभियानमा उनीहरूलाई समातिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता… थप पढ्नुहोस
दाङ, २६ मंसिर। घोराहीमा सञ्चालित गोर्खा लोटस बुट क्याम्पले औपचारिक कार्यक्रममार्फत आफ्नो तालिम सेवा शुभारम्भ गरेको छ। मंसिर १ गतेबाट कक्षा सञ्चालनमा ल्याइसकेको क्याम्पको उद्घाटन गरिएको हो। क्याम्पका अध्यक्ष तथा… थप पढ्नुहोस
रोल्पा, २६ मंसिर । रोल्पाको माडी गाउँपालिका–१ पेदिखोलामा एक व्यक्तिले बाटो हिँडिरहेका ६७ वर्षीय मन बहादुर घर्तीलाई धकेल्दा मृत्यु भएको छ। बिहीबार साँझ करिब ५ बजेतिर ५० वर्षीय गणबहादुर बुढाले… थप पढ्नुहोस
काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन्। २०७९ सालमा बाजुराबाट प्रत्यक्ष निर्वाचित पाण्डेले चुनावी प्रतिस्पर्धा नगर्ने निर्णय गरेपछि उनको नाम… थप पढ्नुहोस
दाङ, २६ मंसिर । दाङको राप्ती गाउँपालिका–२ पुन्यपुरस्थित फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा शुक्रबार बिहानदेखि लागिरहेको आगलागी अझै पनि नियन्त्रणमा आउन सकेको छैन। आगलागीले केन्द्रभित्रको ट्रस्ट भवन, ठूला–साना मेसिन, टायल… थप पढ्नुहोस
दाङ, २६ मंसिर । नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युएईको दुबईमा जारी एसियन युथ पारा गेम्समा रजत पदक हात पारेका छन्। उनले टेबलटेनिसको यु–२३ पुरुष एकल (क्लास ७) तर्फ… थप पढ्नुहोस
दाङ,२६ मंसिर । पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। मित्यालीस्थित… थप पढ्नुहोस
दाङ ,२६ मंसिर । नेशनल प्याब्सन दाङले आयोजना गरेको बृहत् खेलकुद प्रतियोगिता आजदेखि बेल्झुण्डी रंगशालामा सुरू भएको छ। प्रतियोगिता मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रम जिल्ला अध्यक्ष शालिकराम कार्कीको… थप पढ्नुहोस
काठमाडौं,२५ मंसिर । लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई ४० रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल यात्रा तय गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको क्वालिफायर–२ मा… थप पढ्नुहोस
दाङ,२५ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा निर्माण सम्पन्न प्रशासनिक भवन आज एक समारोहका बीच उद्घाटन गरिएको छ। वडा अध्यक्ष रामबहादुर जिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको प्रमुख… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology