समाचार

गर्भपतन गराउँदा गर्भवती महिलाको मृत्युः तीनजना पक्राउ

दाङ,८ वैशाख। क्लिनिकको लापरबाहीका कारण एक गर्भवती महिलाको मृत्यु भएपछि तीनजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलमा क्लिनिकको लापरबाहीको कारण मृत्यु भएको भन्दै जाहेरी परेपछि प्रहरीले तीन जनालाई…  थप पढ्नुहोस

सांसद राईले मागे गृहमन्त्री गुरुङको राजीनामा

काठमाडौ,८ वैशाख। श्रम संस्कृत पार्टीका अध्यक्ष एवंम् सांसद हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै राईले विवादमा मुछिएका गृहमन्त्रीले पदबाट राजीनामा दिनु उपयुक्त हुने…  थप पढ्नुहोस

आगलागीबाट घाइते महिलाको मृत्यु

जाजरकोट,८ वैशाख। आगलागीबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जाजरको जिल्लाको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा परेर घाइते भएकी उनको मृत्यु भएको हो। गत चैत २९…  थप पढ्नुहोस

लुम्बिनीमा दलित अधिकारसम्बन्धी विधेयक सर्वसम्मत पारित

दाङ,८ वैशाख । लुम्बिनी प्रदेश सभाले दलित अधिकारसम्बन्धी विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। प्रदेशको सातौं अधिवेशनको १४औं बैठकमा सभामुख तुलाराम घर्तीमगरले उक्त विधेयक पारित भएको जानकारी दिएका हुन् ।…  थप पढ्नुहोस

दाङमा ब्राउन सुगर र चरेशसहित ७ जना पक्राउ

दाङ,८ वैशाख । जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न स्थानबाट ठुलो परिमाणमा अवैध लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ। तुलसीपुर र घोराही क्षेत्रमा गरिएको छुट्टाछुट्टै अपरेसनका क्रममा उनीहरू पक्राउ परेका…  थप पढ्नुहोस

त्रिभुवन विमानस्थल दैनिक ७ घण्टा बन्द हुने

काठमाडौ,८ वैशाख। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द गरिने भएको छ। पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन सोमबार रातिदेखि आगामी जेठ ४ गतेसम्म हरेक राति पौने ११ बजेदेखि बिहान साढे…  थप पढ्नुहोस

आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौ,८वैशाख। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको…  थप पढ्नुहोस

धारिलो हतियार प्रहारबाट किशोरको हत्या

काठमाडौ,८ वैशाख। धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक किशोरको हत्या भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा सोमबार राति १८ वर्षीय किशोरको हत्या भएको छ। स्थानीय उज्जल सायरमाथि अज्ञात व्यक्तिले धारिलो…  थप पढ्नुहोस

कारागारमा क्षमताभन्दा १० हजार बढी कैदीबन्दी

काठमाडौ,८ वैशाख। देशभरका कारागारमा क्षमताभन्दा करिब १० हजार बढी कैदीबन्दी राखिएका छन्।कारागार व्यवस्थापन विभागका अनुसार १८ हजार २६२ जनाको क्षमता रहेका ७५ कारागारमा हाल २७ हजार ४६२ कैदीबन्दी राखिएको तथ्यांक…  थप पढ्नुहोस

सुन चोरीमा संलग्न गिरोहका चार पाकिस्तानी पक्राउ

दाङ,८वैशाख। कपिलवस्तु लगायत विभिन्न जिल्लामा सुन चोरीमा संलग्न रहेको आरोपमा चार पाकिस्तानी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई महिला र दुई पुरुष रहेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology