समाचार

प्युठानमा आगलागीबाट दर्जनबढी घरगोठ जलेर नष्ट

प्युठान,२२ चैत । प्यूठानमा मध्यराति भएको भीषण आगलागीमा एक दर्जनभन्दा बढी घर तथा गोठ जलेर नष्ट भएका छन् भने ठूलो मात्रामा धनमाल तथा चौपायाको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका…  थप पढ्नुहोस

लुम्बिनी प्रदेशसभा बैठकः दुई विधेयक पेश हुने

दाङ,२२ चैत। लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान…  थप पढ्नुहोस

सभामुख अर्यालको शपथ आज

काठमाडौ,२२चैत। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको शपथ आज हुने भएको छ। राष्ट्रपति कार्यालयका अनुसार आज दिउँसो २:३० बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले अर्याललाई पद तथा गोपनीयताको…  थप पढ्नुहोस

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पा,२२ चैत । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दाङको घोराही उपमहानगरपालिका–४ भागरे निवासी अन्दाजी २१ वर्षीय सामिल बिकको मृत्यु भएको हो। प्रहरीका…  थप पढ्नुहोस

मतदाता नामावली सङ्कलन कार्य पुनः सुरु

दाङ,२२ चैत । निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलन कार्य आजदेखि पुनः सुरु गरेको छ। आयोगका अनुसार मङ्सिर ६ गतेदेखि रोकिएको कार्यक्रम चैत १८…  थप पढ्नुहोस

ज्ञानज्योती फाउण्डेशन र आइएसटी कलेजबीच सहकार्य सम्झौता

दाङ,२२ चैत । ज्ञानज्योती फाउण्डेशन र इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट ९आइएसटी० काठमाडौँबीच द्विपक्षीय सम्झौता भएको छ। तुलसीपुर–६ मा आयोजित कार्यक्रममा दुवै संस्थाबीच सहकार्यका लागि हस्ताक्षर गरिएको हो।…  थप पढ्नुहोस

तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स समितिको साधारणसभा

दाङ, २१ चैत । दाङको तुलसीपुरमा तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स समितिको साधारणसभा सम्पन्न भएको छ। समितिका अध्यक्ष थमन विश्वकर्मा सितलको अध्यक्षता तथा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीको प्रमुख…  थप पढ्नुहोस

स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक लागू गर्न मन्त्रालयको निर्देशन

दाङ,२१ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक लागू गर्न निर्देशन दिएको छ । मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक र सेवा…  थप पढ्नुहोस

कार दुर्घटना हुँदा एउटै परिवारका ९ जनाको मृत्यु

काठमाडौ,२१ चैत । महाराष्ट्रमा कार दुर्घटना हुँदा एउटै परिवारका ९ जनाको ज्यान गएको छ। प्रहरीका अनुसार शुक्रबार राति नासिक जिल्लाको डिन्डोरीस्थित शिवाजी नगर क्षेत्रमा कार अनियन्त्रित भई दुर्घटना भएको हो।…  थप पढ्नुहोस

चैत २४ मा कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन

काठमाडौ,२१ चैत । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्ने भएको छ। केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनको मिति तय गर्दै सहमहामन्त्री प्रकाश रसाइलीको संयोजकत्वमा तीन…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology