समाचार

दाङको बबईमा १५ जनामा कोरोना पुष्टि , गाउपालिकाका अध्यक्ष कोरोना मुक्त

दाङ। दाङको बबई गाउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल कोरोना मुक्त भएका छन । गत असोज २३ गते स्वाव संकलन गरि २६ गते आएको रिपोर्ट पोजेटिभ देखिएपछी आइसोलेसनमा बसेका पौडेलको दोस्रो रिपोर्ट…  थप पढ्नुहोस

तुलसीपुर उपमहानगरको झन्डै ४ करोडमा प्रशासकीय भवन बन्दै

दाङ। तुलसीपुर उपमहानगरपालिकाको प्रशासकीय भवनको शिलन्यास गरिएको छ । स्थानीय सरकारका रुपमा परिवर्तन भएपनि पुरानै भवनबाट सबै सेवा दिदै आएको भवनको नगरप्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया शर्माले संयुक्त रुपमा…  थप पढ्नुहोस

थप ३७९० संक्रमित, २३३५ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७ सय ९० जना कोरोना संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा डा. जागेश्वर…  थप पढ्नुहोस

लोकसेवाले लिने सम्पूर्ण परीक्षा स्थगित

दाङ। लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको…  थप पढ्नुहोस

तुलसीपुरका नगर प्रमुख कोरोना मुक्त

दाङ। तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे कोरोना मुक्त भएका छन् । नगरप्रमुख पाण्डे र उनका स्वकिय सचिब धर्मराज वलिलाई असोज २० गते कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण…  थप पढ्नुहोस

तुलसीपुरमा संचारकर्मीमाथी लुटपाट

दाङ। रेडियो हाम्रो पहुँच एफएम तुलसीपुरमा कार्यरत संचारकर्मी सविता सुनारमाथि लुटपाट भएको छ । कार्यालयबाट काम सकेर घर फर्केने क्रममा आइतबार साँझ ७ बजे तुलसीपुरको गुल्मचोक नजिकै ओम शान्ती सिनेमा…  थप पढ्नुहोस

राखेपका नयाँ बोर्ड सदस्यले सपथ लिदै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नव नियुक्त बोर्ड सदस्यको शपथ आज (सोमबार) हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले नव–नियुक्त बोर्ड सदस्यको शपथ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को केन्द्रिय…  थप पढ्नुहोस

थप २९४२ जनामा कोरोना संक्रमण

काठमाण्डाै । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९४२ जनामा काेभिड–१९ (कोरोना भाइरस)को संक्रमण पुष्टि भएको छ । पछिल्लाे २४ घण्टामा १४ हजार आठ सय ७५ जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले…  थप पढ्नुहोस

दाङमा चितुवाको छालासहित १ जना पक्राउ

दाङ । दाङमा चितुवाको छाला सहित १ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका ५ धर्नाका ५० वर्षीय इन्द्र बहादुर घर्ती पक्राउ परेका हुन । उनलाई जिल्ला प्रहरी कार्यालय दाङको…  थप पढ्नुहोस

घोराहीबाट झन्डै डेढ लाख नगद सहित ५ जुवाडे पक्राउ

दाङ। दाङमा झन्डै डेढ लाख नगदसहित पाँच जुवाडेलाई पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार शनिबार राति ११ बजे घोराही उपमहानगरपालिका वडा नं.…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology