समाचार

राष्ट्रिय बालचलचित्र महोत्सव सम्पन्न

काठमाडौं,१० असार । राष्ट्रिय बालचलचित्र महोत्सव-२०८१ आइतबार सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिता सम्पन्न भएको हो । संचार तथा सूचना प्रविधि…  थप पढ्नुहोस

ठगी आरोपमा पुर्व डिएसपी सहित दुईजनालाइ थुनामा राख्न आदेश

काठमाडौं १० असार । ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका एक पूर्वडीएसपीलाई ३ दिन थुनामा राख्न आदेशसहित दुई जनालाई ३ दिन थुनामा राख्न अदालतले म्याद लिएको छ । पूर्वडीएसपी केपी…  थप पढ्नुहोस

कर्मचारी सरुवासम्बन्धी कार्य स्थगन

काठमाडौं,१०असार ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवासम्बन्धी कार्य तत्काललाई स्थगन गरेको छ । मन्त्रालयले आइतबार एक सूचना जारी गरी अर्को प्रकाशन नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरेको…  थप पढ्नुहोस

सन्दीप, रोहित र दीपेन्द्र ‘ग्लोबल टी–२० लिग’ खेल्ने

काठमाडौँ,८ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन प्रभावशाली खेलाडीले क्यानडाको चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘ग्लोबल टी–२० लिग’ खेल्ने भएका छन् । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र…  थप पढ्नुहोस

जंगली च्याउ खाँदा एकजनाको मृत्यु

तनहुँ,८ असार। जंगली च्याउँ खाँदा तनहुँमा एकजना महिलाको मृत्यु भएको छ । जंगली च्याउँ खाँदा बिरामी भएका पाँचजनामध्ये एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर…  थप पढ्नुहोस

एकै गाउँका तीन किशोरी बेपत्ता

दमक, ८ असार । झापामा एकै गाउँका तीनजना किशोरी बेपत्ता भएका छन् । जिल्लाको कमल गाउँपालिका वडा नं ७ को एकै गाउँका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरीहरू एकैसाथ…  थप पढ्नुहोस

बस दुर्घटना हुँदा छजना घाइते

तनहुँ,८ असार। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा छजना घाइते भएका छन् । आबुखैरेनी गाउँपालिका–२ मा आज (शनिवार) बिहान बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । काठमाडौंबाट पोखराका…  थप पढ्नुहोस

सञ्चार बजेट विरुद्ध मिडियाहरुले आन्दोलन गर्ने

दाङ ,८ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको सञ्चार सम्बन्धी बजेटप्रति लुम्विनी प्रदेशका सञ्चारगृह सम्वद्ध संस्थाहरुले आन्दोलन घोषणा गरेका छन् । मिडियालाई व्यक्तिगत पहुँच र…  थप पढ्नुहोस

लुम्बिनीमा  संकल्प प्रस्ताव दर्ता   

दाङ,७ असार  । प्रदेशमा हुने सडक दुर्घटना रोकथाम गरी जिउधनको सुरक्षा र क्षति न्यूनिकरणको व्यवस्थाको सम्वन्धमा लुम्विनी प्रदेश सभा सचिवालमा आज संकल्प प्रस्ताव दर्ता भएको छ । प्रदेश सभा सदस्य…  थप पढ्नुहोस

वर्षापछिको बाढीका कारण ११ जनाको मृत्यु

हेफेई– चीनमा मुसलधारे वर्षाका कारण शुक्रबारको अन्त्यसम्ममा कम्तीमा ११ जनाको ज्यान जानुका साथै अनहुई प्रान्तमा दुई र दक्षिण चीनको गुआङ्गडोङ प्रान्तमा नौ जनाको ज्यान गएको छ । निरन्तरको वर्षा पछि…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology