दाङ,३ चैत। दाङको तुलसीपुरमा खुला रक्तदान गरिएको छ। जिल्लामा रगत अभाव हुँदै आएको भन्दै खुला रक्तदान गरिएको हो। एचआरमिडिया हाउस प्रा.लि तुलसीपुर, दाङको आयोजना र ग्लोबल ओरिन्सको शाखा कार्यालय तुलसीपुरको… थप पढ्नुहोस
दाङ, ३ चैत । नेपालको संविधानले जातीयताको आधारमा हुने विभेदलाई दण्डनीय भनेपनी समुदायमा विभेदको अन्त्य हुन नसकेको दलित अधिकारकर्मीहरुले बताएका छन् । जान्ने,बुझ्ने र पैरवी गर्ने निकायहरूबाटै विभेद भइरहेकाले जातीय… थप पढ्नुहोस
दाङ,२ चैत घोराही उपमहानगरपालिका ९ तेघरामा रहेको नरदेवि माद्यामिक विद्यालयको वृहत्तर विकासका लागि सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । विद्यालयले आज शुक्रवार आयोजना गरेको “हामी बनाउछौँ हाम्रो विद्यालय” विद्यालयको वृहत्तर… थप पढ्नुहोस
दाङ,२ चैत । दाङको तुलसीपुर उपमहानगरपालिकाले विश्व उपभोक्ता अधिकार दिवस मनाएको छ। तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा उक्त दिवस मनाइएको हो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको अध्यक्षता… थप पढ्नुहोस
दाङ, १ चैत । दाङमा शान्तिनगर गाउँपालिका वडा नं.१ मा भएको दुई दिने पत्रकारिता तालिम भएको छ । वडाको सहयोग तथा अग्रिम मिडिया सेन्टरको आयोजनामा मंगलबार र बुधबार तालिम भएको… थप पढ्नुहोस
काठमाडौं, १ चैत। संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा निजामती सेवा विधेयक २०८० पेश भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सदन समक्ष विधेयक पेश गरेका हुन्। गत फागुन २१ गते… थप पढ्नुहोस
काठमाडौ, १ चैत । वैदेशिक रोजगारीको लागि कुवेत गएका तीनजना नेपालीको मृत्यु भएको छ। कुवेत स्थित महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान कारले ठक्कर दिंदा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको… थप पढ्नुहोस
दाङ, चैत १ । दाङको तुलसीपुरमा प्रतिदिन शान्ति सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ । बिहान बिहानै युवाहरु लुटपाट हुँदा यहाको शान्तीसुरक्षामा चुनौती बढेको हो ।तुलसीपुर, चैत १ । दाङको तुलसीपुर… थप पढ्नुहोस
दाङ,२५फागुन। दाङको घोराही उपमहानगरपालिका-१५ रतनपुरमा अवस्थित गुरुकुल एकेडेमीले काठका भाडा खरिद गरेको छ। एकेडेमीले राउटे समुदायले बनाएका भाडाकुडा खरिद गरेको हो । समाज संग गुरुकुल भन्ने हेतुका साथ दैलेखको गुँरास… थप पढ्नुहोस
तुलसीपुर २४ फागुन। अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालि तुलसीपुर र राज एण्ड साथीभाइ यातायात प्रालि मर्ज भएका छन् । राज एण्ड साथीभाइ यातायात प्रा.लि। २०७४ मा स्थापना भएको थियो ।… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology