दाङ , १९ फागुन । लुम्बिनी सरकार को आयोजना हुन लागेको शिखर सम्मेलनको तयारी तिब्ररुपमा भइरहेको छ । विश्व सामु लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने उद्देश्यले लुम्बिनीमा शिखर सम्मेलन गर्न लागिएको मुख्यमन्त्री… थप पढ्नुहोस
काठमाडौं, १७ फागुन ।सरकारले दाङमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित मोही किसानलाई आन्दोलन रोकेर वार्तामा आउन आह्वान गरेको छ । वार्ता गर्न सरकारले एक समिति पनि गठन गरेको छ । भूमि व्यवस्था,… थप पढ्नुहोस
दाङ, १६ फागुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना वालकको शल्यकृया गरेर अण्डकोषमा अण्डा ल्याइएको छ । ११ वर्षिय वालक उपचारको शिलशिलामा प्रतिष्ठान आएपछि चिकित्सकहरुको परामर्शमा पेटमा भएको अण्डालाई… थप पढ्नुहोस
दाङ,१५ फागुन ।लुम्बिनी प्रदेश सरकारले थारु समुदायको कला संस्कृतिसंग सम्बन्धित योजना कार्यान्यनका लागि थारु समुदायका अगुवा तथा विज्ञसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको समन्वय तथा पर्यटन डिभिजन… थप पढ्नुहोस
दाङ, १५ फागुन बौद्धिक सनातन हिन्दु परिषद् नेपालको भवन उद्घाटन गरिएको छ । तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर १७ मज्गैमा निर्माण गरिएको पषिद्को भवन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले उद्घाटन गरेका… थप पढ्नुहोस
दाङ, १४ फागुन । दाङको दुर्गम गाउँपालिका मानिने राजपुरमा आदेखि नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एफटिटिएछ सेवाको… थप पढ्नुहोस
काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा चलिरहेको मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वर्गद्वारी गुठिका मोही किसानहरुले हलोजुवा र लालपूर्जासहित सहित थालेको सडक… थप पढ्नुहोस
दाङ, १३ फागुन। हालै सार्वजनिक गायिका सुधा रत्नको ‘माया बस्दै छ’ बोेलको गीतले चर्चा बटुल्दैछ । एक दशकदेखि नेपाली गीत–संगीत क्षेत्रमा अग्रसर गायिका सुधाको ‘माया बस्दै छ’ बोेलको गीत बद्री… थप पढ्नुहोस
दाङ , १२ फागुन । तुलसीपुर स्थित ज्ञानज्योति स्कुलमा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुले आफुले बनाएका विभिन्न परिकार अभिभावक तथा शिक्षकलाई खुवाएका छन । विद्यार्थीले पढ्दै आफुले सिकेका सिपलाई व्यवहारिक रुपमा… थप पढ्नुहोस
दाङ,१२ फागुन । तुलसीपुर उपमहानगरपालिकाको नगरस्तरीय बालसञ्जालमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार एक कार्यक्रम गरी बालसञ्जालको नेतृत्वमा चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरिएको छ भने पुरानो नेतृत्वलाई… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology