दाङ। दाङमा मध्यरातमा गुडिरहेकोे ट्रकमा आगलागी भएको छ । दाङको घोराही ३ मसोटमा गयराति करिब १२ बजे घोराही सिमेन्ट उद्योगबाट नेपालगञ्ज तर्फ जाँदै गरेको लु २ ख १०२७ नम्बरको ट्रकमा आगलागी भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । वाईरिङ तार सर्ट भएर ट्रकमा आगलागी भएको हुन सक्ने प्रहरीले बताएकोछय ।आगलागीबाट मानबिय क्षती नभए पनि ट्रक जलेर पुर्ण रुपमा क्षति भएको प्रहरीले बताएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस