दाङमा १९ कोरोना संक्रमीत थपिए


असार १७, २०७८


दाङ। दाङमा आज १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५० जनाको पिसिआर परिक्षण गर्दा १९जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै अहिले दाङमा सकृय बिरामीको संख्या १५७ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । ति मध्य घरमा १ सय २३ जना, अक्सिजन सहितको उपचारमा १९ जना र आईसियूमा १४ जना रहेका छन् ।

यसैविच आज कोरोना संक्रमणका कारण ३ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="