पाल्पा,१ फागुन । पाल्पामा जिप दुर्घटना हुदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–५, मस्यामको चिदिसमा भएको जीप दुर्घटनामा कम्तीमा ८जनाको मृत्यु भएको छ भने दर्जन जना घाइते भएका छन् ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको प्रहरीले बताएको छ । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको बुझिएको छ । स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस