after_navbar

राजपुर -७ हाडबासमा आगलागी


बैशाख १६, २०८१


दाङ । दाङको राजपुर गाउँपालिका -७ हाडबास गाउँमा आगलागी

ad

भएको छ । आगलागी हुदा गाउँका २५ घर मध्य २४ घर जलेर नष्ट भएको वडा अध्यक्ष पुष्कर वलीले जानकारी दिए । दुर्गमको गाउँ भएकाले बढी क्षेती भएको छ ।

गाउँसम्म पुग्ने बाटाे नहुदा दमकल पुग्न सकेकाे छैन । अहिले सम्म आगलागी नियन्त्रणमा लिन समेत सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="