after_navbar

तुलसीपुर उवासंघ निर्वाचन:१८०४ मत खस्यो


बैशाख २, २०८१


दाङ,२९ वैशाख । तुलसीपुर उद्योग वाणिज्यसंघको निर्वाचनमा हालसम्म १ हजार ८ सय ४ मत खसेको छ। उवासंघको नयाँ नेतृत्वको लागि आज बिहान ८ बजेदेखि निर्वाचन भइरहेको छ।

ad

निर्वाचन समितीका अनुसार अहिले ३ बजेसम्म सो संख्यामा मत खसेको छ । उवासंघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । उवासंघमा ३हजार ४ सय ७३ जनाले मताधिकार प्रयोग गर्ने छन् । अझै ४८ प्रतिशत मत खस्न बांकी रहेको छ। मतदान बेलुका ५ बजेसम्म हुने छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="