after_navbar

बबई नदिमा एक महिला बेपत्ता


असार २०, २०८१


दाङ,१९ असार। दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।

ad

विहान ४ बजेतिर तुलसीपुर १४ मटेरा स्थित आफन्तीको घर जाने क्रममा नदी तर्न खोज्दा १९ बर्षीय सृजना चौधरीलाई बगाएको हो ।

बुधबार विहान ४ बजेतिर बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

उनको खोजी कार्य जारी राखिएको छ । दाङमा नियमित बर्षादले गर्दा नदी तथा खोलाहरुमा पानीको वहाब बढेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="