after_navbar

गैरआवसीय राजदूत नियुक्त


असार २१, २०८१


काठमाडौँ, २० असार ।  राष्ट्रपति रामचन्द्र पौडेलले मोनाकोका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् ।

ad

बिहीबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले फ्रान्सका लागि नेपालको आवासीय राजदूत सुधीर भट्टराईलाई गैरआवासीय राजदूत नियुक्त गरेका हुन्।

संविधानको धारा २८२ को उपधारा १ बमोजिम गैरआवासीय राजदूत नियुक्त गरिएको हो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="