कास्की,१२ साउन। छैटौंपटक मन्त्री बनेका गण्डकी प्रदेश सरकारका राजीव गुरूङ (दीपक मनाङे) गञ्जीमै मन्त्रालय पुगेका छन् ।
गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएर दोस्रोपटक पनि स्वतन्त्र सांसद जितेका मनाङेले छैटौंपटक मन्त्री हुने रेकर्डमात्र बनाएका छैनन्, विवादित गतिविधिले पनि सधैं चर्चामा छन् ।
भौतिक पूर्वाधार मन्त्रालयमा दोहोरीएका मन्त्री मनाङे पछिल्लोपटक गञ्जीमा मन्त्रालयको कार्यकक्षमा भेटिएका छन् ।
भौतिक पूर्वाधार मन्त्रालयमा गञ्जीमै भेटिएका मनाङेले अपशब्दसमेत बोल्ने, कार्यकक्षमै मदिरापान गर्ने गरेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस