काठमाडौँ,१३ साउन । ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास ४.१ रेक्टर स्केलको भूकम्प गएको छ ।
शनिबार राती १० बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस