after_navbar

पहिरोमा परिएर सातजनाको मृत्यु, चारजना घाइते


श्रावण २२, २०८१


बागलुङ,२२ साउन । बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ।

ad

मंगलबार बिहान बडिगाड गाउँपालिका-९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा-१० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँचजनाको मृत्यु भएको हो।

पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये छजनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="