after_navbar

मन्त्रीपरिषद् वरीयतामा हेरेफेर


श्रावण २४, २०८१


काठमाडौँ,२४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिष्को वरीयतामा हेरफेर गरेका छन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका हुन् ।

ad

उपप्रधानमन्त्री र अन्य मन्त्रीहरूको स्थान यथावत् रहेपनि दुई मन्त्रीको वरीयता भने हेरफेर भएको छ ।

कांग्रेस सहमहामन्त्रीसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको १४औं स्थानमा बढुवा भएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल १६औं स्थानमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="