after_navbar

काजु गोदाममा प्रहरीको छापा


श्रावण ३०, २०८१


काठमाडौँ,३० साउन । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त कालीमाटीले काठमाडौँको कुलेश्वरमा रहेको काजु गोदाममा छापा मारेको छ । भन्सार छलेर ल्याएको सामान राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेको हो ।

ad

काठमाडौँका एसएसपी वसन्त रजौरेका अनुसार शङ्कास्पद वस्तुहरू हुनसक्ने आशङ्कामा कुलेश्वरमा प्रहरीले छापा हानेको हो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="