after_navbar

शान्तिनगर गाउँपालिकाको मुख्यालय जुम्लेकुला सारियो


भदौ ०२, २०८१



दाङ, २ भदौ । दाङको शान्तिनगर गाउँपालिकाको मुकाम परिवर्तन भएको छ । स्थापना देखि पालिकाको मुकाम रहेको स्थानबाट नयाँ ठाउँमा कार्यालय सारिएको हो ।

ad

शान्तिनगर वडा नं ४ चिराघाटमा रहेको कार्यालय जुम्लेकुलामा सारिएको हो । आइतबारबाट कार्यालय सारिएको मंगलबारबाट नयाँ  ठाउँबाट सेवा दिइने  अध्यक्ष प्रमोद बस्नेतले बताए । 


४ बर्ष अघि पालिकाको मुख्यालय सार्ने निर्णय भएको थियो । त्यो अहिले कार्यान्वयन  भएको हो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="