दाङ,४ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन ।
प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासकाे मत मागेका थिए । उनको पक्षमा ७० मत र विपक्षमा ११ मत आएको छ ।
साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरि ५६ प्रदेश सभा सदस्यकाे समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस