after_navbar

वायु प्रदुषणसम्बन्धि निति बनाइने छ:उपसभामुख राना


भदौ २२, २०८१


काठमाडौं,२२ भदौ । प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाले वायु प्रदूषणसम्बन्धी नीति बनाइने बताएकी छन् ।

ad

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खुला फोरममार्फत सांसदहरुसँग बसेर वायु प्रदूषणसम्बन्धी नीति बनाउनेबारे छलफल गरिरहेको बताइन् ।

उनले जलवायु परिवर्तन र वायु प्रदूषणका कारण ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरुलाई धेरै असर परिरहेको भन्दै सोबारेमा बुलन्द आवाज उठाउनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="