after_navbar

रेड नोटिस जारी भएका तीनजना पक्राउ


असोज १०, २०८१


काठमाडौँ,१० असोज । इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाडौँ ल्याइएको छ ।

ad

पक्राउ पर्नेमा भूपेन्द्र बोहोरा, कवीर बुढाथोकी उर्फ रियाज र रोमन कार्की छन् ।

अन्तरराष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल० को सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बोहरा र बुढाथोकी ठगी मुद्दामा फरार थिए । रोमन कार्की बलात्कार मुद्दामा फरार थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="