दाङ,१२ कार्तिक । दाङमा बालिका बलात्कार मुद्दामा पक्राउ परेका एक शसस्त्र प्रहरीले हिरासतमै आत्मा हत्या गरेका छन ।
दाङको भालुबाङमा बालिका बलात्कारको अभियोगमा उनी शुक्रबार पक्राउ परेका थिए । सशस्त्र प्रहरी रेवन पचभैया मगरपे आफैले पहिरिएको कपडाको पासो बनाई वडा प्रहरी कार्यालको हिरासतमै झुण्डिएर आत्महत्या गरेको अबस्थामा भेटिएको दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले जानकारीले दिए ।
प्युठान बडडाडा घर भएका शसस्त्र प्रहरी जवान पचभैयाले गन्जी र टिसर्टको पासो लगाएर हिरासतको शौचालयमा झुन्डिएको अबस्थामा विहान ५ बजे शब फेला परेको थियो ।
मृत्यु रेवनले बयान मा बालिका बलात्कार गरेको स्वीकार गरेको तेसो गरेकोमा गलानी समेत भएको बताएको प्रहरी स्रोतले बताएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस