after_navbar

राप्ती साहित्य परिषद्काे अध्यक्षमा देवकोटा


बैशाख २०, २०८२


दाङ । राप्ती साहित्य परिषद्काे अध्यक्षमा कमलमणि देवकाेटा सर्वसम्मत चयन भएका छन् । दाङकाे घाेराहीमा सम्पन्न १५ ओैँ अधिवेशनबाट देवकोटा सर्वसम्मत चयन भएका हुन् ।

ad

परिषद्काे वरिष्ठ उपाध्यक्षमा दीपक शर्मा समीर, महासचिवमा आदिम केसी, सचिवमा शारदा शर्मा र काेषाध्यक्षमा बसन्त पाेख्रेल चयन भएका छन् ।

ad

सदस्यहरूमा धनसिंह गिरी, सुवास न्याैपाने, सरीता देवकोटा, पूर्णर वली सिर्जना शर्मा, ओमबहादर खत्री, निमा पुन मगर, भावना खड्‌का, गोविन्द पुन गिरिष, तारादेव शर्मा, झरना चन्द, माेहनसिंह घर्ती रहेका छन् ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="