after_navbar

सामुहिक बलात्कारपछी बालिकाको हत्या,पाँचजना पक्राउ


असार १३, २०८२


काठमाडौ,१३ असार । ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ। सिन्धुपाल्चोकमा असार १० गते भोटेकोशी गाउँपालिका(५ को एक जंगलमा ११ वर्षीया बालिकाको शव फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलेको हो।

‘समूहिक बलात्कारपछि उनको हत्या भएको पाइयो। त्यसमा संलग्न पाँच जना पक्राउ परेका छन्,’ उनले भने।

यसबारे शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="