काठमाडौँ ,१५ असार। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन्।
निरन्तर प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै आएका उनीहरूले आज पनि बैठकबाट बाहिरिएका हुन्।
भिजिट भिसा प्रकरणलाई लिएर नियमितरूपमा संसद्मा विरोध जनाउँदै आएका सांसदहरू आज पनि प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस