कपिलवस्तु, २७ असार । सर्पको टोकाइबाट कपिलवस्तुमा एक महिलाको मृत्यु भएको छ।
कपिलवस्तु नगरपालिका–१ पुरानो हाट बजारमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ६० वर्षीय सुमित्रादेवी कान्दु रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार भान्सा कोठामा खाना पकाउने क्रममा उनलाइ सर्पले डसेको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस