after_navbar

गुन्डा नाइके ‘सानुभाइ’ पक्राउ


श्रावण १६, २०८२



काठमाडौँ,१५ साउन । गुन्डा नाइके सानुभाइ भनेर चिनिने युवराज गुरुङ पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौँको ठमेलस्थित नगरकोट दोहोरी साँझबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार झैझगडा गरेको आरोपमा पक्राउ गरिएको हो । बुधबार राती उनलाई पक्राउ गरिएको एसपी कुलदीप चन्दले जानकारी दिए । उनी यसअघि पनि कुटपिट आरोपमा पटक पटक पक्राउ परेका थिए ।

ad

उनलाई हाल प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="