body1
after_navbar

कक्षा १२ को नतिजा सार्वजनिक गर्न बोर्डको बैठक जारी


श्रावण २०, २०८२



काठमाडौँ,१९ साउन । राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ । कक्षा १२ को नतिजा सार्वजनिकको तयारीका लागि बोर्डको बैठक बसिरहेको छ ।

ad

नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन समेत गरेको थियो ।

ad

बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाइ भएको हो । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

ad ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="