after_navbar

शर्मिला वाइबा पक्राउ


श्रावण २१, २०८२



दाङ,२० साउन । आफूलाई अभियान्ता दाबी गर्ने शर्मिला वाइबालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।

ad

मंगलबार पोखराको लेकसाइड क्षेत्रबाट पक्राउ परेकी वाइबामाथि साइबर अपराध सम्बन्धी मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतले जानकारी दिए।

डीएसपी बस्नेतका अनुसार, काठमाडौँ जिल्ला अदालतबाट वाइबाको पक्राउ पुर्जी जारी भएको थियो।

वाइबालाई अनुसन्धान र म्याद थपका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="