after_navbar

बाढीले बगाउँदा एक व्यक्तिको मृृत्यु


श्रावण २७, २०८२



बलवा,२६ साउन । रातो खोलामा आएको बाढीले बगाउँदा व्यक्तिको मृत्यु भएको छ । महोत्तरीको बलवा नगरपालिका–२ मा रातो खोलामा आएको बाढीले बगाउँदा महोत्तरी गाउँपालिका–३ डाम्ही बस्ने वृजमोहन ठाकुरका छोरा अन्दाजी ३५ वर्षीय चन्दनकुमार ठाकुरको मृत्यु भएको हो ।

ad

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नन्दकिशोरप्रसाद चौहानका अुनसार बलवा नगरपालिका–३ पडौल बजारबाट डिजल लिएर फर्कने क्रममा खोलामा आएको बाढीले उनलाई बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="