after_navbar

श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ


भदौ ०५, २०८२


काठमाडौं,५ भदौ । काठमाडौँको तारकेश्वरमा श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

ad

तारकेश्वर नगरपालिका–१ बस्ने ३३ वर्षीय भिमसेन मग्रातीलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको हो। उनले आफ्नी ३५ वर्षीया श्रीमती सर्मिला मग्रातीमाथि करूवा प्रहार गरी हत्या गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि प्रहरी वृत्त बालाजुबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका मग्रातीविरुद्ध थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="